अभिनेत्री सेलीना जेट्लीका अस्लील तस्वीर

अभिनेत्री सेलीना जेट्लीका अस्लील तस्वीर एक वेभसाइटले सार्वजनिक गरेको छ । उनले नाङ्गा तस्वीरमा कम्पनीको उत्पादनलाइ प्रबर्द्धन गर्ने भाव समेटिएको छ ।
सामान्यतया यस्ता वेभसाइटले फोटोसपबाट सेलिबेटीका तस्वीर तोडमोड गरेर ब्यवसायीक प्रयोजनका लागि प्रयोग गरेपनि सेलिनाका तस्विर भने वास्तविक हुन् । जेट्लीले तस्वीरलाई विगारेर कम्पनीले आफ्ना सामानको विक्रीका लागि प्रयोग गरेको अरोप लगाउदै सेलिनाले साइबर क्राइम डिपार्टमेन्टमा उजुरी दर्ता गरेकी छन् ।
उनले उजुरीमा आफूले अर्कै प्रयोजनका लागि खिचाएको फोटोको दुरुपयोग भएको बताएकी छन् । सेलिनाले झन्डै एक बर्ष अघि एकजना फोटोग्राफरबाट ती तस्वीर खिचाएकी थिइन । सेलिना र फोटोग्रफरवीच सम्बन्ध विग्रीएपछि ती फोटोग्राफरले वेभसाइटलाई ती तस्वीर विक्री गरेको सेलिनाको आरोप छ ।

Recent Posts

दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out