'मुन्नी बदनाम' आफै बदनाम

भारतीय बक्स अफिसमा सफलताको झण्डा गाडेको सलमान खानको होम प्रोडक्सन 'दबङ' को आइटम सङ्ग 'मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए' यतिखेर विवादमा परेको छ। यो गीत पाकिस्तानी फिल्म 'मिस्टर चार्ली'को एउटा गीतबाट हुबहु नक्कल गरिएको पत्ता लागेपछि मुन्नी बदनाम आफै बदनाम हुन पुगेको हो। सन् १९९२ मा रिलिज भएको उमर सरिफको पाकिस्तानी फिल्म 'मिस्टर चार्ली'को गीत भने 'लड्का बदनाम हुआ हसिना तेरे लिए' बोलको छ।
दुवै गीतको संयोजित भिडियो यतिबेला युट्युबमा हिट भइरहेको छ। 

There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out