कामोत्तेजनाका लागि भियग्रा होइन वेफर

कामोत्तजनाको कमी महशुस गर्नेहरुले भियग्रा बरदान सावित भएको छ। तर अब क्यानाडाको एउटा औषधि निर्माण कम्पनीले योभन्दा पनि असरदार फर्मुला पत्ता लगाएको छ ।
उक्त कम्पनीसँग सम्बन्धित बैज्ञानिकहरुले वेफर नुमा नामक औषधि विकसित गरेका छन् । जसलाई मुखमा राख्ने बित्तिकै आफै घोलिनेछ र त्यसको असर सुरु भइहाल्छ। यो औषधिमा पनि त्यही फर्मुला र कम्पोनेन्ट प्रयोग गरिएको छ जुन भियग्रा जस्ता औषधिमा प्रयोग गरिने गर्दछ। तर फरक यति मात्र हो कि यसको असर भियग्रा र त्यसको जस्तो औषधिको तुलनामा तिब्र गतिमा हुने गर्दछ।
यो नयाँ पद्धतिमा जब कुनै व्यक्तिले वेफर मुखमा राख्दछ तब वेफरमा रहेको स-साना कण त्यसबाट अलग भएर जिब्रोमा घुल्दछ र फेरि तिब्रताका साथ शरीरमा पुगेर रक्त धमनीहरुमा प्रवेश गर्दछ। यसरी यो औषधि तिब्रताका साथ मिलेर आफ्नो प्रभाव देखाउन थाल्दछ ।
योऔषधि परिक्षणका क्रममा जुन व्यक्तिहरुले यो औषधि सेवन गरे उनीहरुले भियग्राको तुलनामा यो औषधिको असर दुई गुना बढी रहेको पाए । जहा➣ भियग्राको असर ४५ देखि ५० मिनेटपछि सुरु हुन्छ त्यही यो औषधिको असर ३० मिनेटभित्रै हुन थाल्दछ।
क्यानाडाको एक्स्ट्रीमएक्स नामक औषधि कम्पन जिुन यो औषधि विकसित गरिरहेको छ उसको दावीअनुसार केही थप परिक्षणपछि यो नयाँ प्रकारको औषधि बजारमा उपलव्ध गराइनेछ। एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out