श्वेताको चाहना हरिवंश !

हुन त 'हाँसिदेऊ एकफेर'मा हिरोइन श्वेता खड्का र हाँस्यअभिनेता हरिवंश आचार्यले सँगै काम गरेका थिए । तर, श्वेता सर्पोटिङ भूमिकामा थिइन् भने हरिवंश ससुराको । पुनः एकपटक श्वेता हरिवंशसँग सँगै काम गर्न चाहन्छिन् तर उनकी हिरोइन भएर । निकै सिनियर हरिवंशसँग किन श्वेताले अपोजिटमा खेल्न रहर गरेकी ? भन्छिन् 'म सानैदेखि उहाँकी फ्यान थिएँ । उहाँका सिरियल हेर्थे र ठूलो भएपछि उहाँकी हिरोइन बन्ने कल्पना गर्थे ।'
'कहाँ भेटिएला' हिरोइनले आफ्नो चाहना चाँडै पुरा हुने पनि बताइन् । 'हरिवंश दाईकी हिरोइन बन्ने चाहना चाँडै पुरा हुन्छ' चलचित्र 'श्रीमान-श्रीमती'को सुटिङमा व्यस्त हिरोइनले सुनाइन् 'हरिवंश दाईसँग सँगै काम गर्ने चाहना सानैदेखिको हो ।' उमेर, अभिनय, पृष्ठभूमि सबै असमान हुँदाहुँदै पनि श्वेता हरिवंशकी हिरोइन बन्न चाहनुलाई हरिवंशले कसरी लेलान् ? हरिवंशको अभिनयमा भुतुक्क हुने श्वेता उनकी 'डाइहार्ट फ्यान' पनि हुन् ।
जे होस् अभिनय र चाहनालाई उमेरले छेक्दैन भनेको यही हो । 'कहाँ भेटिएला'बाट हिरोइनका रुपमा चर्चा बटुलेकी श्वेता श्रीकृष्ण होमप्रोडक्सनको दोस्रो फिल्ममा खेल्ने सम्भावना कम छ । किनभने कोरियाबाट फर्किएपछि उनी बेलायतका गैरआवसिय नेपालीले निर्माण गर्ने चलचित्रमा व्यस्त हुनेछिन् भने उक्त प्रोजेक्टको काम सकेर श्वेता अमेरिका टुरमा निस्कनेछिन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out