फेशन शोमा निर्वस्त्र ‘निगार’ (ब्लोअप)

भारतीय मोडल तथा अभिनेत्री निगार खानले हालसालै नर्वेमा आयोजित ‘फेशन शो’ मा मोडलिङ गरेकी छन् । मोडलिङको क्रममा उनले लगाएको शरीरिको माथिल्लो भागको पहिरन अचानक झर्दा फेशन शोमा सहभागि सबैको नजर उनीमाथि परेको थियो ।

उक्त दृश्य निकै सेक्सी देखिएको थियो । त्यस समय लाजले उनको नजर केही झुकेको थियो ।

तर, फेशन संसारमा यस्तो खाले घट्ना नौलो भने होइन । धेरै मोडेल तथा अभिनेत्रीहरुले यसखाले अनुभव भोगि सकेका छन् ।

यो एउटा संयोग वा चर्चामा आउने उनको सुनियोजित नौटंकी पनि हुन सक्छ ।

नर्वेमा हुर्किएकी खानले अष्ट्रेलियाबाट स्नातकसम्मको अध्ययन गरेकी छन् भने अन्तर्राष्ट्रिय व्यापारमा मास्टर गरेकी छन् ।

उनले नर्वेली तथा इरानी फिल्म एवं टेलिभिजन सिरियलमा समेत अभिनय गरेकी छन् ।


-एजेन्सीको सहयोगमा

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out