केटीहरूले अक्षय कुमारको कपडा च्यात्यो

बलिउडका नायक अक्षय कुमारको महिला प्रशंसकहरूले उनलार्इ निकै चाहने गरेको देखियो। हालै अक्षय कुमारले आफ्नो आगामी चलचित्र 'एक्शन रिप्ले' को प्रचारका लागि मुंबईको एउटा रात्री क्लबमा पसगेका थिए। त्यहाँ रहेका महिलाहरू अक्षयलार्इ देखेर यति खुशी भएकी सबैजना उनीसंग फोटो खिचाउन धक्कामुक्की गर्न थाले। यसरी धक्कामुक्कीका बेला महिलाहरूले उनको कपडा तान्दा उनको कपडा च्यातिन पुगेको थियो।
अक्षयले उक्त रात्री क्लबमा सुनौलो रंगको ज्याकेट लगाएर गएका थिए। अक्षय उक्त रात्री क्लबमा पुग्नासाथ उक्त क्लबमा हलचल भएको थियो। उनलार्इ एक पटक हेर्न क्लबमा उपस्थित सबैले धक्कामुक्की गरेका थिए। त्यही बेला क्लबमा आएका केटीहरूको एक समुहले अक्षयसंग फोटो खिचाउन थालेको थियो।
यस फोटो सेशनका समय उक्त समुहका केटीहरूले अक्षयलार्इ तानातान गर्दा उनको ज्याकेट च्यातिन पुगेको थियो। उक्त चलचित्रका निर्देशक विपुल शाहका अनुसार ज्याकेट च्यातिए पछी अक्षयलार्इ निकै हाँसो उठेको तथा अक्षय बिना ज्याकेट राती अबेरसम्म उक्त रात्री क्लबमा नाँचेर बसेका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out