४७ हलमा ‘कसले चोर्‍यो मेरो मन’

रेखा फिल्म्सको ब्यानरमा बनेको ‘कसले चोर्‍यो मेरो मन’ राजधानी र मोफसलमा समेत गरी ४७ हलमा चलिरहेको छ । अघिल्लो साता रिलिज भएको उक्त चलचित्रले मोफसलका हलबाट मात्रै पहिलो साता ७७ लाख रुपैयाँ कमाएको निर्माण पक्षले बताएको छ ।
‘कसले चोर्‍यो मेरो मन’ प्रेमकथामा आधारित चलचित्र हो । उक्त चलचित्रले यही ब्यानरको अघिल्लो चलचित्र ‘हिफाजत’ लाई समेत उछिनेको कार्यकारी निर्देशक छविले ओझाले बताए ।
फिल्ममा आर्यन सिग्देल, रेखा थापा, नीर शाहलगायतको अभिनय गरेका छन् । सविर श्रेष्ठको निर्देशन र सञ्जय लामाको छायांकन रहेको यो फिल्मले १ करोड २५ लाखको व्यापार गरिसकेको छविले दाबी गरे ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out