कैटले लुकेर गंगामा नहार्इन

बलीवुड अभिनेत्री कैटरीना कैफले बिस्तारै भारतीय संस्कृति अपनाउदै गर्इरहेकी छिन्। उनले हालै गोप्य रूपमा हरिद्वार गएर पत्वित्र गंगामा नुहाएकी थिर्इन। उनले लामो समय देखी गंगामा नुहाउने बिचार गरिरहेकोमा समयको अभावमा गर्न सकेकी थिर्इनन्।
तर अहिले उनी यशराज प्रोडक्सनको चलचित्र ‘मेरे ब्रदर की दुल्हन’ को छाँयाकंनका लागि उत्तर भारतको भ्रमणमा जान पाउँदा उनले यस धार्मिक कार्य पुरा गरेकी छिन्।

उनले सुरक्षाका कारण यस यात्रालार्इ गोप्य राखेकी थिर्इन, जब सम्म पत्रकारहरूले उनको यस यात्राको बारेमा थाहाँ पाए तब सम्म उनी हरिद्वार बाट भगवानको आशीर्वाद लिन शिर्डी, अजमेर शरीफ तथा स्वर्ण मंदिर पुगिसकेकी थिर्इन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out