हिमानीको 'एनजीओ' उदघाटन शुक्रबार

काठमाडौं, आश्विन २१ -  पूर्व युवराज्ञी हिमानी शाहको गैरसरकारी संस्था 'हिमानी ट्रष्ट'को उदघाटन शुक्रबार हुने भएको छ । पूर्व युवराज्ञी हिमानीले सोल्टी होटलमा 'हिमानी ट्रष्ट'को उदघाटन गर्ने कार्यक्रम छ ।

उदघाटन कार्यक्रमका लागि हिमानी ट्रष्टकी सचिव पावना शाहको हस्तक्षरमा पत्र बाँडिएको छ।
ट्रष्टमा पूर्व राजपरिवारका महिला सदस्यमात्र छन् । संस्थाको संरक्षकमा पूर्व रानी कोमल छिन् । संस्थाको लेटरप्याडमा कोमललाई 'बडामहारानी' भनी लेखिएको छ ।
पूर्व युवराज्ञी हिमानी केही समययता सामाजिक काममा सकृय छिन् । दलहरुले सामाजिक कामको बाहनामा पूर्व राजपरिवार सक्रिय हुन लागेको आरोप लगाइरहेका बेला हिमानी 'एनजीओ' खोलेरै सामाजिक कामा लाग्ने तयारीमा जुटेकी हुन् ।

Recent Posts

दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out