सलमानले किन बिहे गरेनन्

सलमान खानका बाबु सलीम खानले हालै एक टिभी कार्यक्रमका लागि दिएको अन्तरवार्तामा आफ्नो छोराको विवाह नहुनाको कारणको खुलासा गरेका छन्। उनका अनुसार जबजब सलमान बलिउडका नायिकाहरूसंग प्रेममा लिप्त भएपछी विवाहको बारेमा सोच्ने गर्दछ तबतब उनले आफ्नो प्रेमिकामा आमाको गुण हेर्ने गर्दछ। तर आजकाल बलिउडका केटीहरूमा त्यस्तो गुण नहुने भएबाट उनले हाल सम्म बिहे गर्न नसकेको बताए।
आजकल धेरैजसो नायिकाहरूले विवाह भन्दा आफ्नो केरियर बनाउने तर्फ बढी ध्यान दिने गर्दछ यस कारण उनीहरू सबै काम छोडेर श्रीमानको लागि खाना बनाउने, कपडा धुने, घर तथा बच्चाहरूको हेरचार गर्ने गर्न सक्दैनन्। यसैले सलमानले यी गुण नभएका केटीहरूसंग बिहे गर्न सक्दैन। तर उनलार्इ एक दिन सलमानले बिहे गर्ने कूरामा भने पुरा बिश्वास रहेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out