बिपासालाई बचाए धोनीले

भलै, विपासालाई सिनेमाबाट राम्रो रेस्पोन्स नै किन नमिलिरहेको होस् यसको अर्थ उनका प्रशंसकहरुको संख्यामा कमी आएको छ भन्ने होइन । यसको कारण हो -उनी जुन पनि पब्लिक इभेन्टमा जान्छिन् त्यहाँ उनका फ्यानलाई सम्हाल्न इभेन्ट आयोजकलाई हम्मे पर्छ । बुधबार मात्र यी बंगाली सुन्दरी एक फाइभ स्टारको होटलको उद्घाटनमा पुग्दा फ्यानले उनलाई घेरिहाले ।
सूत्रका अनुसार कार्यक्रममा दुई घण्टा ढिलो पुगेकी सेक्सी बिप्सलाई देखेर उनका फ्यानहरु उत्तेजक बेकाबु भएका थिए । त्यहाँ रहेका दुई सेक्युरिटी गार्डले समेत विपासालाई फ्यानको चक्करबाट अलग गर्न सकेनन् । तर त्यहाँ उपस्थित भारतीय कि्रकेट टीमका कप्तान महेन्द्रसिँह धोनीले भीडको बीचमा पुगेर विपासालाई सकुशल बाहिर निकाले । गतवर्ष दुर्गापूजाको क्रममा पनि विपासालाई फ्यानले घेरेका थिए जतिबेला उनका व्वाइफ्रेन्ड जोन अब्राहमले उनलाई उद्दार गरेका थिए ।
बिचरा बिपासा के गरुन, बरु घरबाट बाहिर निस्कनै बन्द गरिदिए वेस हुन्थ्यो कि ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out