हनिमुनमा रसेल-केट

अंग्रेजी फिल्मका कमेडी किङ रसेल ब्रान्ड र अमेरिकी गायिका केट पेरी विहेका लागि बुधबार हनिमुनमा निस्किएका छन् । यी दुई सेलिव्रेटीको विहे भारतीय रितिरिवाजअनुसार राजस्थानको रणथम्भौर नेसनल पार्कमा गरिएको थियो ।

विहेपछि नवविवाहिता जोडी हनिमुनका लागि प्लेन चार्टड गरेर माल्दिभ्सको राजधानी मालेतर्फ उडेको थियो । गत २० अक्टोवरमा पनि यी दुई जोडी त्यहँी बसेका थिए । सूत्रका अनुसार उनीहरुले आफ्ना ८५ जना पाहुनाका लागि होटल बुक पनि गरेका थिए ।

विहेको क्रममा हिन्दू परम्पराअनुसार उनीहरुले सिन्दुर हाले र अग्निकुण्डको वरिपरी सात फन्को लगाए । विहेको बीचमा एउटा बाघ आउनेबाहेक अरु सबै कुरा ठीकठाक भयो । विहेको रात एक बाघ होटलको गेटमा आएर गएको थियो । जसलाई निकै मुस्किलसँग धपाइएको थियो ।

रसेल र केटीले हिन्दु परम्पराअनुसार विहे त गरे तर अटुट बन्धनमा कहिलेसम्म बाँधिरहन्छन् त्यो भने हेर्न बाँकी छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out