नीतुले पिइन् २८ सिगरेट

बलिउड एक्ट्रेस नितु चन्द्रा यतिबेला थाइल्यान्डको पटायामा तामिल फिल्म 'आधी भगवान'को सुटिङमा व्यस्त छिन् । अमिर सुल्तानको निर्देशनमा बनिरहेको यस फिल्ममा नितुले मुख्य भूमिका निर्वाह गरिरहेकी छिन् जसको अपोजिटमा दक्षिणका सुपरस्टार जयम रवि देखापर्दैछन् । यस फिल्मको एक दृश्यमा नितुले चुरोट पिइरहेको छायांकन गर्नुपर्ने थियो । नीतु स्वयम चाहन्थिन् कि यो दृश्य पर्फेक्ट होस् । जसका लागि उनले दस होइन, बीस होइन अठ्ठाइस सिल्ली सिगरेट पिइदिइन् । सिगरेट कहिल्यै नपिउने नीतुका लागि यसो गर्नु मुस्किल थियो तापनि उनले हार मानिनन् र उक्त सिन दिइन् । सुटिङपछि अनुभवबारे सोधिएको प्रश्नमा नीतुले आफूलाई सिगरेट पिउँदै निकै मजा आएको बताइन् । उक्त चुरोट पिइरहेको दृश्यमा गलामा खराब स्थिती भएपछि नीतुले औषधी पनि लिनुपरेको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out