प्रियंकाले नीजी जीवनका बारेमा केही नबोल्ने


अभिनेत्री प्रियंका चोप़डाले प्रशंसकहरूका लागि आफु सधै टि्वटर, भ्वाइस ब्लग, भ्वाइस चैट तथा यू-ट्यूबमा उपलब्ध हुने तर आफ्नो निजी जीवनका बारेमा भने कुनै चर्चा नगर्ने बताएकी छिन्।
प्रियंकाले यस्ता सामाजिक वेभ सार्इटहरूबाट आफुलार्इ रोचक लाग्ने तथा आफ्नो चलचित्रहरू बारेमा मात्र कुरा गर्ने भनेकी छिन्। उनले यस्ता सार्इटहरू मार्फत आफ्नो सम्बन्धको चर्चा नगर्ने भएकी छिन्।

उनले अगाडी भनिन्, " मै आफ्नो बारेमा केही भन्ने छैन। म सिर्फ त्यस्ता कूराहरू भन्ने छु, जसका बारेमा कूरा गर्न मन लाग्छ। ।
मैले कहिल्यै निजी जीवनका बारेमा चर्चा गृने छैन। टि्वटरमा खाता खोल्ने बलिउडका हस्तीहरूमा प्रियंका निकै अगाडी रहेकी छिन्।
हालै उनले "यूटीवी इंटरेक्टिव" मा आफ्नो भ्वाइस ब्लग, भ्वाइस चैट शुरू गृनाका अलावा उनले एक आधिकारिक यू-ट्यूब चैनल शुरू गर्नका लागि समझौता गरेकी छिन्।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out