महेश भट्टले यौनजन्य दृश्यहरू नहटाउने

चलचित्र 'क्रुक' का निर्माता महेश भट्टले सेंसर बोर्डको सल्लाह नमान्ने भएका छन्। उनलार्इ सेंसर बोर्डले उनको चलचित्र 'क्रुक' को केही दृश्यहरू हटाउने सल्लाह दीएको थियो जसबाट उनको चलचित्रका लागि U/A सर्टिफिकेट दिन सकिन्थ्यो। तर निर्माता महेश भट्टले चलचित्रले 'ए' सर्टिफिकेट पाए पनि चलचित्रको कुनै पनि दृश्यहरू नहटाउने अडान लिएका छन्।
चलचित्रको एक दृश्यमा अंग्रेजी अभिनेत्रीलार्इ बिना कपडामा देखाएको छ। यस अलावा यस चलचित्रमा कैयन यौनजन्य दृश्यहरूमा समेत सेंसर बोर्डको आपत्ति रहेको थियो। महेश भट्टका अनुसार यी सबै दृश्यहरू चलचित्रको कथाको माग अनुसार रहेको हुनाले कुनै पनि दृश्यहरू चलचित्रबाट हटाउन सकिने अवस्थामा छैन|

चलचित्रमा नायकले नशाको अवस्थामा बिदेशी नायिकासंग यौन सम्बन्ध राखेपछी अंग्रेजी अभिनेत्रीलार्इ बिना कपडामा देखाएको थियो। ८ अक्टूबरमा प्रदर्शन हुने यस चलचित्र अब 'ए' सर्टिफिकेटका साथ प्रदर्शन हुने भएको छ|

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out