सन्जय दत्तलाई तेस्री श्रीमतीबाट जुम्ल्याहा सन्तान

मुम्बई, कात्तिक ४ - बलिउड हिरो संजयदत्तकी तेस्री श्रीमती मान्यताले आज मुम्बई अस्पतालमा जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन्। जुम्ल्याहामा एक छोरा र एक छोरी रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। मान्यता र दुबै सन्तानको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ भने सन्तान प्राप्तिको खुशी मनाउनेक्रम सुरु भइसकेको छ।

आज बिहानमात्रै प्रसव पीडापछि मान्यतालाई अस्पताल लगिएको थियो। उनले ८ महिना ११ दिनमा नै जुम्ल्याहलाई जन्म दिएकी हुन्। चिकित्सकले उनको बच्चा नोभेम्बरमा जन्मने बताउँदै आएका थिए।

मान्यता सन्जयकी तेस्री श्रीमती हुन्। पहिली श्रीमती रेहा पिल्ईबाट उनले पहिलो सन्तान पाएका थिए। छोरी त्रिशाला र कान्छी श्रीमती मान्यताको उमेर बराबरजस्तै छ। उनको दोस्रो श्रीमती रीचा शर्मा क्यान्सरका कारण मरेकी थिइन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out