स्त्री लम्पट व्यक्तिको आयु नै छोटो

के तपाईं धेरै महिलासँग यौन सम्पर्क राख्न चाहनुहुन्छ ? तपाईंको मन-मानसिकता धेरै जसो समय यौन सम्पर्क मै केन्दि्रत हुन्छ ? त्यसो हो भने होस गर्नुहोस् है, यस्तो यौन आशक्तिले तपाईंको आयु घटाउने निश्चित छ ।
न्यु साउथवेल्स विश्वविद्यालयका प्राध्यापकहरू सम्मिलित अनुसन्धाताहरूको एक समूहले हालै गरेको एक अनुसन्धानअनुसार स्त्री लम्पट व्यक्तिहरूको आयु निकै कम हुन्छ । आˆनो जीवन गतिविधिको केन्द्रमा जतिबेला पनि महिला र यौनलाई राख्ने त्यस्ता व्यक्तिहरूले आˆनो खानपान र स्वास्थ्यलगायतका कुरालाई कहिल्यै प्राथमिकतामा नराख्ने हुँदा पनि उनीहरूको आयु कम हुने अनुसन्धाताहरूको निष्कर्ष छ । जर्नल अफ एम्युलसनरी बायोलोजीमा प्रकाशित सो अध्ययन प्रतिवेदनमा धेरै महिलासँग यौन सम्पर्क राख्ने व्यक्तिको आयु एकैजना र विश्वासिलो महिला मित्रसँग यौन सम्पर्क राख्ने पुरुषको तुलनामा आधा भन्दा कम हुन्छ ।

अनुसन्धाता समूहका प्रमुख एवं प्राध्यापक एलेक्स जोर्डन भन्छन्- कतिपय पुरुष धेरै भन्दा धेरै महिलासँग यौन सम्पर्क स्थापित गर्नुलाई पुरुषतìव ठान्छन् तर यो सर्वथा गलत हो । अनुसन्धानले यो सत्य उद्घाटित गरिदिएको छ कि यौन सम्पर्कले पुरुषलाई क्षणिक आनन्द त दिन्छ तर यस क्रममा पुरुषले ठूलो मूल्य चुकाउनु पर्छ ।
यौन सम्पर्ककै सन्दर्भमा गरिएको एक अर्को अध्ययनअनुसार सामान्यत एक जना पुरुष आˆनो सम्पूर्ण जीवनकालमा हुने यौन सम्पर्कमा जम्माजम्मी तीन घण्टामात्र स्खलित हुने गर्दछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out