वाकमेनको युग समाप्त

 इलेक्ट्रोनिक उपकरण उत्पादन गर्ने कम्पनी सोनीले अब वाकमेन बच्न बन्द गर्ने भएको छ। वाकमेन सन् १९७९ मा पहिलो पटक बजारमा आएको थियो । जसलाई मानिसले जहाँ पनि बोकेर वा हिड्दासमेत बनाउन सक्दथे ।
संगीतप्रेमीहरुका लागि यो एउटा क्रान्तिकारी उपकरण थियो र युवा पिढीकाबीचमा यो निकै लोकप्रीय भएको थियो । मानिसहरु आफ्नो रोजाईका संगीतका क्यासेट लगाएर संगीतको आनन्द उठाउन सक्दथे । संगीत सन्नका लागि उनीहरु घरमै जानु आवश्यक थिएन।
तर प्रविधिको विकाससँग जब बजारमा सीडी आयो तब मानिसहरु क्यासेट बोकेर हिड्न गाह्रो मान्न थाले । तब सोनीले क्यासेट स्थानमा सीडी प्लेयर उत्पादन सुरु गर्‍यो ।  तर अब जीवनशैली निकै परिवर्तित भइसकेको छ । शायद यतिबेला कोही पनि वाकमेन र क्यासेट बोकेर हिड्न चाहँदैन ।
आइपड र एमपी-३ प्लेयरको युगमा पनि सोनी कम्पनी वाकमेन बेचिरहेको छ यो सुन्दा अचम्म लाग्न सक्छ। अहिलेसम्म २२०,०००००० वटा वाकमेन विक्री भइसकेको छ तर जापानमा यसको उत्पादन बन्द भइसकेको छ। सोनीका अनुसार ती देशमा सीडी र एमपी-३ प्लेयर रहेको वाकमेन उत्पादन र विक्री गर्नेछ- जहाँ त्यसको माग छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out