'मेरो रियालिटी सो सबैको बाउ हो'

नयाँदिल्ली/ बढी र बेसुरा अभिव्यक्तिका कारण विवादमा आइरहने बलिउड आइटम गर्ल राखी सावन्तले अमिताभ बच्चन, सलमान खान तथा अक्षयकुमारजस्ता फिल्म हस्तीलाई टक्कर दिएकी छिन् । इम्याजिन टिभीमा १६ अक्टुबरदेखि प्रसारण हुने आफ्नो रियालिटी सो राखीका इन्साफ अन्य रियालिटी सोको बाउ भएको कथन उनको छ । 

१६ अक्टुबरदेखि नै स्टारप्लसबाट अभिनेता अक्षय कुमारले सञ्चालन गर्ने रियालिटी सो मास्टर सेफ इन्डिया पनि प्रसारण हुँदै छ । राखीले आफ्नो सो अन्य सबै सोको बाउ हुने दाबी गर्दै अक्षय कुमारको सो पनि राम्रो हुने सक्ने बताएकी छिन् । 'मेरो सो अलग तरिकाको छ र अरू रियालिटी सोभन्दा यसकारण फरक छ कि यसमा मैले दिलदेखि इन्साफ दिन्छु ।' उनले आफ्नो सोमा दाइजो, सम्पत्ति विवाद, बिहेअघिपछिको सम्बन्धलगायत विषयमा मध्यस्थकर्ताको भूमिका निभाएको देख्न पाइने एजेन्सीले उल्लेख गरेका छन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out