झरना महसँगै टेलिफिल्ममा

'कोही…मेरो'पछि अभिनेत्री झरना बज्राचार्य फुस्रदका दिनहरु बिताउँदैछिन् । योग, ध्यान र घरका कामहरुले पूर्वमिस नेपाललाई दिन काट्न सजिलो भैरहेको छ । हालै उनले बरिष्ठ हाँस्यअभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको एक टेलिफिल्ममा अभिनय गरेकी छिन् । उक्त टेलिफिल्मको सुटिङ विहिबार सकियो । डायविटिज रोगमा आधारित जागरणमुलक श्रृङ्खलामा झरनाले गेस्ट अपिरिएन्सको भूमिका निर्वाह गरेकी हुन् ।
टेलिफिल्म 'कार फर सेल'मा महसँगै झरनाको अभिनय छ । 'उहाँहरुसँग पहिल्यै काम गर्न इच्छुक थिएँ' अध्यात्मिक साधिकाले भनिन् 'जुन धोको पुरा भयो ।' केही चिकित्सकहरु मिलेर उक्त सिरियल निर्माण गरेका हुन् । पछिल्लो समय सिनेमाबाट अलिक निष्क्रिय जस्तै रहेकी झरना समाजसेवाका काम गर्न रुचाउँछिन् । चलचित्र छनौट गरेर मात्र अभिनय गर्ने मुडमा छिन् उनी ।
अघिल्लो महिना आफ्नो एक प्रोजेक्टअन्तर्गत हिमाली जिल्ला संखुवासभाको दुर्गममा पुस्तकालय स्थापना गर्न उनी त्यता पुगेकी थिइन् । आउँदो महिना गोरखा जिल्लामा पुस्तकालय स्थापना गर्न पनि झरना त्यहाँ पुग्दैछिन् । बाँकी जीवन समाजसेवा र अध्यात्ममा समर्पित गरेर बिताउने योजनामा छिन् उनी ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out