रेखाको आफनै दावी

नायिका रेखा थापाले उनको चलचित्र 'कसले चोर्यो मेरो मन'ले व्यवसाय राम्रो गरिरहेको दावी गरेकी छन् । दशैं मनाउने क्रममा हाल मोरङ्को सलकपुरस्थित घरमा पुगेकी रेखाले पूर्वका विभिन्न हलहरुबाट मेरो सिनेमालाई फोन तथा एसएमएस गरेर उक्त कुरा बताएकी हुन् । रेखाका अनुसार पूर्वका विभिन्न स्थान काठमाडौं उपत्यका तथा पश्चिम क्षेत्रमा पनि 'कसले चोर्यो मेरो मन' हेर्न दर्शक उर्लेका छन । मेरो सिनेमासंग मोबाइल मार्फत कुरा हुँदा उनी दमकको हलमा थिइन् । हलका साचालकसंग प्रत्यक्ष कुराकानी गर्दा उनले आज दुई सोमा ८९०००को व्यवसाय गरेको बताए । रेखाका अनुसार बिर्तामोडमा पनि बिहानको एउटा सोमा मात्रै ६८००० कलेक्सन भएको छ । उनले उक्त सिनेमालाई नारायणघाटमा एउटा हलमा दर्शक अधिक उर्लेकाले दुईवटामा चलाउन बाध्य हुनु परेको बताए । आज नारायणघाटमा १२ बजेको सोमा ९७००० हेटौंडामा ५२००० लालबन्दीमा ४२००० कलेक्सन भएको नरेन्द्रले बताएका छन् । 'मेरो यो सिनेमाको व्यवसाय निर्कै राम्रो भएको छ । कतिपय स्थानमा फस्टलभको रेकर्डलाई  पारेको छ ।' -रेखाले फोनमार्फत भनिन् । सत्य-तथ्य जानकारी हामी आगामी  दिनहरुमा दिनेछौं ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out