महिलाबीच बढेहुर्केका पुरुष कम सेक्सी

लण्डन । एउटा नयाँ शोधका अनुसार जुन परिवारमा महिलाहरुको संख्या बढी हुने गर्दछ त्यस्तो परिवारमा बढेहुर्केका पुरुष कम सेक्सी हुने गर्दछन् । टेक्सास युनिभर्सिटीका शोधकर्ताहरुले मुसामा गरेको अध्यययनबाट यो निष्कर्ष निकालेका हुन् ।
शोधकर्ताहरुका अनुसार यदि कुनै परिवारमा महिलाको संख्या बढी छ भने त्यस्तो परिवारमा हुर्केका बालकको यौन व्यवहारमा असर पर्दछ। त्यस्ता बालक जब युवा अवस्थामा पुग्दछन् त उनीहरुको ‘बडी ल्याङ्ग्येज र व्यवहारमा पुरुष प्रधान परिवारमा बढेहुर्केका युवकको तुलनामा कम पुरुषार्थ झल्कन्छ । यो शोध रिपोर्ट ‘साइक्लोलजीकल साइन्स’ नामक पत्रिकामा प्रकाशित छ।
यसरी गरियो अध्ययन बैज्ञानिकहरुले अध्यययनका लागि नवजात मुसालाई तीन समूहमा बाँडे । पहिलो समूहमा नयाँ मुसा, दोस्रोमा माउ मुसा बढी थिए । तेस्रो समूहमा दुवैको संख्या बराबर थियो । बैज्ञानिकहरुले ती मुसाहरुको यौन व्यवहारको अध्ययन गरे । यसपछि यो निष्कर्ष निकालियो कि जुन समूहमा माउ मुसा बढी थिए त्यसमा रहेका मुसा यौनमा बढी समय बिताउँदैन थिए ।
शोधको परिणाम
-कुनै पनि परिवारमा सँगसँगै हुर्केका बालक बालिकाको अनुपातमा उनीहरुको यौन व्यवहारमा असर पर्दछ। जसबाट व्यक्तित्व र व्यवहार भलै निर्धारित होस तर प्रारम्भिक जीवनको माहौलले यसलाई अकार दिने गर्दछ।
परिवारमा बढी दिदीबहिनी वा अन्य महिलाहरुका साथ हुर्केका युवकहरुमा यौन चञ्चलता कम देखिए पनि विपरीत लिङ्गीप्रतिको आकर्षण भने कम हुँदैन । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out