राम्रो सम्बन्धका लागि संगै नुहाउने गरेको

वेनेसा मिनिलोले राम्रो सम्बन्धका लागि आफ्नो केटा साथी तथा प्रेमी निक लेचीसंग दिनमा दुर्इ पटक संगै नुहाउने गरेको खुलासा गरेकी छिन्। वेनेसाले एक पत्रिकालार्य दिएको अन्तरवार्तामा उनले यसरी नुहाउने गरेपछी उनको तथा निक लेचीको बिच सम्बन्धमा निकै राम्रो भएको समेत बताएकी छिन्।
उनले यसरी संगै नुहाएर कुनै नराम्रो काम नगरेको समेत बताएका छन्। उनका अनुसार संगै नुहाउदैमा यौन सम्बन्ध नहुने तथा तर यसबाट उनीहरू एक अर्कामा भावनात्मक रूपमा नजिकिने भएबाट यसबाट कुनै हानी नभएको समेत बताए। उनीहरू प्राय बिहान तथा बेलुकी नुहाउने गरेको तथा यसरी नुहाउदाँ एक अर्काले साबुन लगार्इदिने गरेको समेत उनले उक्त अन्तरबार्तामा भनेकी थिर्इन। यसरी नुहाँउने गर्दा उनीहरूले दिनमा भएका घट्नाहरूको समेत चर्चा गर्ने गरेबाट एक अर्काका बारेमा सबै कूरा थाँहा हुने गरेको समेत बताएकी छिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out