यस्तो हुन्छ सुन्दरी प्रतियोगिता (फोटो फिचर)

मनिला । मनिलाको ओशियन पार्कमा मिस फिलिपिन्स-अर्थ २०१० का प्रतियोगीहरु तस्वीर खिचाउन पोज दिदै । सुन्दरताको यो प्रतियोगितामा सुन्दरीहरुको सुन्दरताले झकमक बनाएको थियो । त्यसो त फिलिपिन्समा यो प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने गरिन्छ। प्रतियोगितामा हरेक वर्ष ५० बढी सुन्दरीहरुले भाग लिने गर्दछन् ।
विशेष कुरा त यो प्रतियोगिताको उद्देश्य पृथ्वीको पर्यावरण जोगाउन जागरुकता ल्याउनु हो । पर्यावरण, जलका साथै अरु पनि प्राकृतिक चिजहरु बचाउन जागरण ल्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजकहरुले बताएका छन् । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out