अजय देवगनले हवाइजहाज किने

मुम्बई, असोज २५ (एजेन्सी)- अजय देवगन निजी हवाईजहाज किन्ने बलिउडका पहिलो अभिनेता भएका छन्। उनले भर्खरै एक ठाउँबाट अर्को ठाउँमा जानका लागि हवाईजहाज किनेको समाचार प्रकाशमा आएको छ।
समाचार स्रोतका अनुसार अजयले लामो समयदेखि प्रतीक्षा गरिरहेको मोडलको जहाज किनेका हुन्। आफ्नो पुरानो इच्छा पूरा भएकोमा अजय खुशी छन्।
६ सिट क्षमताको जहाजलाई उनले व्यक्तिगत रूपमा सुटिङ, प्रवर्द्धन र अरू यात्रामा प्रयोग गर्नेछन्। आवश्यक कागजपत्र नपाउन्जेल उनको जहाजलाई चेन्नई विमानस्थलमा राखिएको छ।
उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि जहाजलाई मुम्बईको कलिना विमानस्थलमा ल्याइनेछ। 'अजयले धेरै पहिलेदेखि हवाईजहाज किन्ने योजना लिएका थिए,' नजिकका एक व्यक्तिले बताए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out