हनिमुन बन्चित विवेक

बलिउड अभिनेता विवेक ओवरोयले आफ्नो मागी विहे कुनै लभ म्यारिजभन्दा कम नहुने बताएका छन् । उनले आफ्नो प्रेमको खुलासा गर्दै भने 'जब म पहिलोपटक प्रियंकासँग भेटेको थिएँ त्यसको बीस मिनेटमै हाम्रो दिल एकाकार भएको थियो ।'
यी दुईको विहे आगामी २९ अक्टोवरमा बंैग्लोरमा हुँदैछ । विडम्वना यो छ कि आफ्नो व्यस्त सेड्युलका कारण विवेक हनिमुन मनाउन सक्ने छैनन् । विवेकले यसअघि सबैलाई डिसेम्बरअघि काम सकिने बाचा दिलाएका थिए तर वाचा पुरा भएन । यसैकारण विवेकले पत्नीसँग हनिमुनमा रोमान्स गर्न नपाउने भए ।
प्रियंका अल्वाजस्ती समझदार लाइफपार्टनर मिलेपछि विवेक पछिल्ला दिनमा निकै खुशि देखिन्छन् । यो जोडी विहेपछिको जीवन र सपनाको घर बनाउन अहिले निकै व्यस्त छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out