गोरु बेचेको साइनो पर्ने आफन्तकहाँ गइयो

मासुका सौखिन अभिनेता भुवन केसीले कहिल्यै खसीको मार हानेनन् रे । मासु मलाई मनपर्छ, उनी भन्छन्, बाल्यावस्थाको दसैँको रमाइलो नै बेग्लै । केटाकेटीलाई नै त हो दसैँ भुवन भन्छन्, सानो हुँदा गोरु बेचेको साइनो पर्ने आफन्तकहाँ पनि दक्षिणा पाइने लोभले टीका लगाउन गइयो ।
टीका लगाउन टाढा टाढासम्म गइयो । सानोमा नयाँ लुगा लगाउनु त सामान्य भयो । युवा अवस्थामा पुगेपछि उनको दसैँ मनाउने शैलीमा फरकपन आयो । दक्षिणा बढी थाप्ने लोभभन्दा साथीभाइसँग बसेर रमाइलो गर्ने बानी उनमा पलायो । तास खेल्यो, टन्न बियर पियो भुवन भन्छन्, ‘वयस्क भएपछि अरुलाई टीका लगाउन थालेको छु ।’ यसपटकको दसैँ कता मनाउने उनलाई नै थाहा छैन ।
आफ्नै लगानीमा बनेको चलचित्र ‘साथी म तिम्रो’ को सम्पादनका लागि मुम्बई जाने सोचमा छु । छोरा अनमोल र म दसैँताका उतै हुन सक्छौँ, भुवनले भने ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out