दिल्लीमा कटि्रना हल्ला

बलिउड अभिनेत्री कटि्रना कैफको स्वास्थ्यलाई लिएर दिल्लीमा यतिबेला अफवाह फैलिरहेका छन् । हालै यो कुरामा सुन्नमा आएको छ कि उनी घाइते भएपछि उपचारका लागि गुडगाव अस्पतालमा भर्ना गरिएको छ । कैटलाई लिएर यो खबर पुरा दिल्लीमा आगोजस्तै फैलिइरहेको छ । तर यो खबर झूठो सावित भयो ।

कटि्रना त यतिबेला इमरान हासमीसँग देहदारदुनमा 'मेरे ब्रदर की दुल्हन' फिल्मको सुटिङमा ब्यस्त छिन् । जब यो हल्ला कटि्रनाले सुनेपछि भनिन् -यस्तो केही पनि होइन । म त बिल्कुल ठीकठाक छु र यशराज फिल्मको अपकमिङ फिल्मको सुटिङ गरिरहेकी छु ।' जुन अस्पतालमा कटि्रनालाई भर्ना गरिएको बताइएको थियो त्यहाँ बुझ्दा पनि कटि्रनाबारे जान्न थुप्रै टेलिफोन कल्सहरु आएका थिए ।

सबैलाई लागेको थियो कि कटि्रना उक्त अस्पतालमा भर्ना भएकी छिन् । 'मैले भनेकीँ हाम्रो अस्पतालमा कटि्रना नाम गरेको कोही पनि भर्ना भएको छैन । यदि यस्तो भएको भए हामीले यस्तो कुरालाई लुकाउने थिएनौं । अब त हामी पनि जान्न चाहन्छौ कटि्रनाले भएको के हो ?' अस्पतालका एक अधिकारीले भने ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out