प्लेब्वाय मोडल सारा जीनको ‘नग्न’ योग विवादमा

प्लेब्वाय पत्रिकाकी मोडल तथा प्लेमैट-२००७ सारा जीनको केही योग भिडियोप्रति अमेरिकामा रहेका हिन्दूहरुले आपत्ति जनाएका छन् । प्लेब्वायको यो भिडियो युट्युवसहित कयौ भिडियो शेयरिङ्ग साइटहरुमा उपलव्ध छ। भिडियोमा सारा जीनलाई अद्योवस्त्रमा योग गर्दै देखाइएको छ।
एस शोधिजको समाचार अनुसार अमेरिकी हिन्दू समुदायका एक नेता राजन जेदनले प्लेब्वायको यो कदमविरुद्ध आवाज उठाउँदै भने-योगलाई यसरी दुरुपयोग गर्नु हिन्दूहरु निकै बिचललित छन् । उनले प्लेब्वायसँग योगसँग सम्बन्धित सबै उत्पादन, लेख तथा भिडियो हटाउन अपिलसमेत गरेका छन् ।
यद्यपि प्लेब्वाय को यो भिडियो सरसर्ती हेर्ने होभने खासै आपत्तिजनक भने लाग्दैनन् । किनभने यस्तै प्रकारको भिडियो भारतीय नायिका शिल्पा शेट्टीले पनि गरिसकेकी छन् । तर यो सत्य हो कि प्लेब्वायले यी योगासनहरुलाई दिएको नाम भने आपत्तिजनक हुन सक्दछ। जस्तो कि ‘इरोटिक न्युड योग, ‘टोटल्ली न्युड योग र ‘इरोटिक योग फर कपल्स’ एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out