गोप्य विहेमा पेटिन्सन्

हलिउड स्टार रोबर्ट पेटिन्सन् र कि्रस्टिन स्टीवर्ट गोप्य ढंगबाट विहे गर्ने तयारीमा जुटेका छन् । खबरअनुसार यी दुवै स्टार आगामी डिसेम्बर एक हुने योजनामा छन् ।

यी दुईले आफ्नो सम्बन्धलाई कहिल्यै पनि स्वीकार गरेनन् यद्यपी यी दुवै बीचको सम्बन्धलाई लिएर लामो समयदेखि अफवाहहरु फैलिइरहेका थिए । बताइएअनुसार यी दुवैको सम्बन्ध 'ट्वीटर सागा'को सेटबाट सुरु भएको थियो र दुवैले लुकेर डेट गरिरहेका थिए ।

तर पछिल्लो समय दुवैले आफ्नो सम्बन्धलाई खुलेआम स्वीकार्न थालेका छन् । र आगामी डिसेम्बरको चिसोमा लगनगाँठोमा कसिने मुडमा पनि छन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out