आक्रोशलाई 'एडल्ट' सर्टिफिकेट

आगामी शुक्रवार रिलिज हुने बलिउड चलचित्र 'आक्रोश'ले वयस्क अर्थात 'एडल्ट' सर्टिफिकेट पाएको छ । निर्माता कुमार मंगतले निर्देशक पि्रयदर्शनसँग कुनै सल्लाह नै नगरी उक्त मान्यताको सर्टिफिकेट हातमा लिए । सेन्सर बोर्डले फिल्मलाई 'वन्ली एडल्ट' सर्टिफिकेट दिएको छ । यतिबेला निर्देशक पि्रयदशर्कन रतन जैनको थ्रीलर फिल्म 'तेज'को सुटिङका लागि लन्डनमा छन् ।

बताइएअनुसार पि्रयदर्शन सेन्सर बोर्डले दिएको 'एडल्ट' सर्टिफिकेटबाट बेखुशि छन् । पि्रयदर्शनले अभिभावकको मातहतमा बालबच्चाले पनि हेर्न मिल्ने गरि 'यू/ए' सर्टिफिकेटको माग गरेका थिए तर निर्माता मंगतले हतारमा 'एडल्ट' सर्टिफिकेट लिए ।

यसबारे पि्रयदर्शनले भने 'मलाई लाग्छ हाम्रो समाजमा हुर्किरहेको संस्कृति बुझ्न पनि बालबालिकाले मेरो फिल्म हेर्नुपर्ने थियो । तर अचम्म आक्रोश िहंसात्मक भैदियो । यदि मेरो फिल्म िहंसात्मक भएर एडल्ट सर्टिफिकेट पायो भने टेलिभिजनमा प्रसारण हुने न्यूजलाई िहंसात्मक मान्ने कि नमान्ने ?'

निर्माता मंगतका अनुसार सेन्सर बोर्डले 'यू/ए' सर्टिफिकेटका लागि उनीसँग ३० वटा दृश्य छाँटकाँट गर्नुपर्ने सर्त राखेको थियो । तर निर्माता भने उक्त दृश्य काट्न तयार भएनन् र सेन्सर बोर्डले वयस्क सर्टिफिकेट दियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out