कन्डमको प्रयोग बढाउने सन्देश

अश्लील चलचित्रमा असुरक्षित यौनसम्पर्कका दृश्य देखाउने क्रममा हालै एक नायकलाई एचआईभी/एड्सको संक्रमण भएपछि अहिले यो क्षेत्र सन्त्रासमा फैलिएको छ ।  अश्लील चलचित्रका कलाकारहरूको नियमित स्वास्थ्य परीक्षण गर्दासमेत यस्तो संक्रमण देखिएपछि दक्षिण अफ्रिकाका अश्लील चलचित्रका कलाकारले कन्डम प्रयोग गरेर  मात्र अभिनय गर्ने भएका छन् । विश्वमा एचआईभी/एड्सको संक्रमण तीव्र रूपमा बढिरहेको दक्षिण अपि|mकामा अश्लील चलचित्रका कलाकारले सुरक्षित यौनसम्पर्कका द ृश्यहरू देखाउँदा दर्शकहरूले पनि सोही कुराको नक्कल गरेर आफूलाई सुरक्षित राख्न सक्छन् भन्ने अनुमान कलाकारहरूले गरेका छन् । कन्डमको प्रयोगले यसलाई पनि  सुरक्षित राख्छ, अझ कलाकारहरूले कन्डम प्रयोग गरेर अभिनय गरेपछि दर्शकमा सकारात्मक प्रभाव पर्ने उनीहरूको विश्वास छ ।

दक्षिण अपि|mकाका कलाकारहरूलाई मात्र लिएर निर्माण हुन लागेको चलचित्र मापोनाका सबै कलाकारले कन्डम प्रयोग गरेको दृश्य मात्र देखाइने त्यसका निर्माताले  जनाएका छन् । अहिले दक्षिण अपि|mकामा वाषिर्क पाँचवटासम्म अश्लील चलचित्र निर्माण हुने गरेका छन् । यसरी निर्माण भएका अधिकांश चलचित्रमा गोरा कलाकार मात्र  हुने गरेका छन् । मापोनाका निर्माता ताउ मोरेनाका अनुसार यसमा केबल दक्षिण अपि|mकाका काला जातिका कलाकार मात्र हुनेछन् । आफ्नै मूलका कलाकारले कन्डमको  प्रयोग गरेको देख्दा दर्शकमा सकारात्मक सन्देश जान्छ । विज्ञापनहरूमार्फत कन्डमको सन्देश प्रवाह गर्दा दर्शकलाई जबर्जस्ती प्रयोग गर्नु भन्ने हुनसक्छ, तर चलचित्रले  मनोरञ्जन दिँदै यस्तो सन्देश दिँदा बढी प्रभावकारी हुने हामीले विश्वास लिएका छौं- मोरेना भन्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out