ऐश्वर्याले अभिषेकसंग काम गरेन

ऐश्वर्या राय बच्चनले आफ्नो श्रीमान अभिषेक बच्चनसंग निकै माया गरेतापनि कामको ममिलामा उनले कुनै सम्झौता गर्न चहिनन्। निर्देशक विपुल शाहले उनलाई आफ्नो आगामि चलचित्रका लागि अभिषेक बच्चनको नायिकको भुमिकाका लागि प्रस्ताव गरेकोमा उनले सो अस्विकार गरेकि थिईन। उनले त्यस भुमिकाका लागी कैटरीनालाई लिन सुझाव समेत दिएकी थिईन।
विपुलले अभि-ऐशलाई लिएर हलिउड चलचित्र 'इटेलियन जॉब' को कथामा आधारित चलचित्र बनाउन खोजेका थिए, तर ऐशले यसका लागि उनी भन्दा कैटरीना बढी सुहाउने कारण देखाइ यस चलचित्रमा काम गर्न मानिनन्। ऐशको सल्लाह अनुसार विपुलले यस चलचित्रका लागि कैटलाई अनुवन्धित गरेको छ। यस बाट ऐशलाई अभिषेक तथा कैटरीना संगै काम गरेकोमा कुनै आपत्ति नरहेको समेत प्रष्ट भएको छ। ऐशले यस भन्दा आगडीपनि चलचित्र दोस्ताना का लागि उनलाई प्रस्ताव आएकोमा उनले प्रियंकालाई लिन लगाएकी थिईन।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out