सेलिना मोक्तान भइन् मिस ग्लोबल २०१०

काठमाडौँ, असोज १९ (नागरिक)- राजधानीमा आयोजित मिस ग्लोबल २०१० मा काठमाडौंको बानेश्वरकी सेलिना मोक्तान पहिलो मिस ग्लोबल २०१० चुनिएकी छिन्। उनले उपाधिसँगै अन्ना लिफान स्कुटरका साथमा २० हजार रुपियाँ प्राप्त गरेकी छिन्। उनले मिस ग्लोबल २०१० भएवापत चिनमा हुने मिस ग्लोबल क्विन इन्टरनेशनलमा नेपालका तर्फबाट स्पर्धा गर्ने अवसरसमेत पाउने छिन्।

 जमलस्थित राष्ट्रिय नाचघरमा भएको मिस ग्लोबल २०१० सौन्दर्य प्रतियोगितामा नवलपरासीकी रुश्मा पोखरेल फस्ट रनरअप र बानेश्वरकी बिक्की गड्तौला सेकेण्ड रनरअप छानिए।
प्रतियोगिताको फस्टरनरअपले ल्यापटपका साथमा १५ हजार रुपियाँ तथा सेकेण्ड रनरअपले डेस्कटप कम्प्युटरका साथमा १० हजार रुपियाँ प्राप्त गरेकी छिन्।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out