रेजिनाको चिन्ता

नायिका रेजिना अहिले निक्कै चिन्तामा छन्, चिन्तामा नहुन पनि किन ? चर्को घामले रेजिनाको पाखुरा, गर्धन, ढाड, पिंडुला सबै डढेका छन् । डढेका छन् भन्नुको मतलव पोलेर घाउ नै भएको त होइन तर पुरै शरिर चर्को घामले कालो भने भएको छ ।
नायिकाको शरिर गोरो हुनुपर्ने कालो भएपछि चिन्ता त पर्ने नै भयो । यही चिन्ताले २५ दिनको आउटडोर सुटिङ सकेर रेजिना काठमाडौं आइन् । चम्पा चमेली फिल्मको धादिङमा सुटिङ गरेर फर्किएकी रेजिनाले अब फेरी वीरगञ्ज जान पर्ने भएको छ । वीरगञ्जको चर्को घाममा रेजिनाले प्रेम विवाह फिल्मको सुटिङ गर्नेछिन् ।
वीरगञ्जको गर्मीमा फिल्म सुटिङ गर्दा के हाल हुने हो त्यही चिन्ताले रेजिनालाई दिक्दार बनाउन थालेको छ । तर पेशा नै त्यस्तो भएपछि घर भित्र बस्छु भनेर त कहा हुन्छ र रेजिना ? त्यसमाथि दर्जनौं ब्राण्डका लोशन र क्रिम बजारमा पाइन्छन्, त्यसको पनि प्रयोग गर्नुपर्‍यो नि रेजिना ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out