´रोबोट´ ले बलिउडको सबै किर्तिमानहरू भंग गर्ने

उनको औंलाबाट गोली निस्कन्छ, झोलाले हत्या गर्दछ, लामखुट्टेले माफी माग्छ, सयौ रूप धारणा गर्न सक्छ र ऐश्वर्य राय बच्चनलार्इ 'कमऑन, बेबी, 'गिव अ ब्यूटीफुल किस टु द किंग.' समेत भन्ने गर्दछ। यो हो ६० वर्षीय नायक रजनीकांतको चलचित्र 'एधिरनः द रोबोट' मा रहेको उनको भुमिकाका बिशेषताहरू हुन्। अहिले सम्म बलिउडमा सबभन्दा बढी खर्च गरेको चलचित्र द रोबोट बिज्ञान कथामा धारित रहेको छ। अहिले यस चलचित्रले प्रदर्शनको पहिलो हप्तामा नै ९० करोड़ रूपैयाँ कमार्इ गरेर दबगं तथा थ्री र्इडिएट्सलार्इ पछाडी पारेको छ। यस भन्दा अगाडी उनको 'शिवाजीः द बॉस' चलचित्र ६० करोडमा बनेर १२८ करोड़ रुपैयाँ कमाउन सफल भएको थियो। अहिले यस चलचित्रले ३०० करोड़ रुपैयाँको व्यापार गर्ने चलचित्र समिक्षकहरूको भविष्यबाणी रहेको छ। रजनीकांतले यस चलचित्रका लागि ४५ करोड़ रुपैयाँ पारश्रमिकको रूपमा लिएका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out