पूजनाले गरिन एडप्सन्

अभिनेत्री पूजना प्रधान आमा बनेकी छिन् । जयसंगत आध्यात्मिक अभियानमा लागेकी यी हिरोइन कुमारी आमा बनेकी हुन् । ५ वर्षिय बालकको आमा बनेपछि उनी कम्ता खुशि छैनन् । यी हिरोइनले पवन नाम गरेको बालकलाई धर्मपुत्रका रुपमा लिएकी छिन् । एडप्सन गरेको बालकलाई आमाबाबु सरह शिक्षा-दिक्षा दिने र उत्कृष्ट नागरिक बनाउने कुरा पूजनाले मेरोसिनेमालाई बताइन् ।
कार्यरत हर्बोको कार्यक्रमको सिलसिलामा कपिलवस्तु जाँदा स्थानिय बालकलाई पूजनाले एडप्ट गरेकी हुन् । बच्चाको बाबु बितेको र आमाले दिनरात रक्सी पिउने हुनाले स्थानिय बासिन्दाले बालआश्रम संचालन गरिरहेकी पूजनालाई बच्चा सुम्पिएका हुन् । 'एउटा उत्कृष्ट बच्चा बनाउने ध्येयले पवनलाई एडप्ट गरेकी हुँ' पूजना भन्छिन् 'यसरी नै अन्य बच्चालाई पनि एडप्ट गर्ने योजनामा छु ।' बत्तीसपुतलीस्थित आश्रममा राखेर उक्त बच्चालाई पूजनाले आध्यात्मिक शिक्षा दिइरहेकी छिन् । चाँडै बोर्डिङ भर्ना गरिदिने पनि उनले बताइन् ।

बच्चालाई भने 'पवन पुरुष' नामाकरण गरिदिएकी छिन् पूजनाले । हलिउड अभिनेत्रीहरुले 'चाइल्ड एडप्ट' गर्ने ट्रेन्डलाई पूजनाले नेपालमा भित्राएजस्तो छ । दुईमहिनाअघि जयसंगत बालआश्रम स्थापना गरेकी पूजना कतिवटा बच्चाकी आमा बन्ने हुन् कुर्नैपर्ने हुन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out