प्रियंका चुम्मन योग्य अभिनेत्री

बलिउड अभिनेत्री प्रियंकाले आफ्ना प्रतिद्वंदी अभिनेत्रिहरूलार्इ फेरी एक पटक पछारेकी छिन्। प्रियंकाले ऐश्वर्या राय, कैटरिना कैफ तथा करीना कपूर जस्ता अभिनेत्रिहरूलार्इ पछाडी पारेर सबभन्दा चुम्मन योग्य अभिनेत्री बनेकी छिन्। हालै मानिसहरूको लागि निस्कने एक पत्रिकाले यस बारेमा सर्वेक्षण गरेको थियो। यस सर्वेक्षणमा अधिकांस पुरूषहरूले प्रियंका चोपड़ाको चुम्मन लिनका लागि मत हालेका थिए।
यस सर्वेक्षणमा उनलार्इ ऐश्वर्या रायले टक्कर दिएता पनि अन्तत उनले बिजय हासिल गरेकी थिर्इन। रोबोट चलचित्रले सफलता पाएपछी ऐश्वर्याको माग निकै बढ्न गएबाट उनले दोस्रो स्थान हासिल गरेकी थिर्इन भने यस सर्वेक्षण करीना कपूर तेस्रो स्थानमा रहेकी थिर्इन।
यस्तै बिपाशा बसु चौथो तथा कैटरीना कैफ पांच नंबरमा आएकी थिर्इन। सोनम कपूर छ नम्बरमा तथा मल्लिका शेरावत सांत नम्बरमा रहेकी थिर्इन। बलिउडका चर्चित अभिनेत्रीहरू दीपिका पादुकोण, जेनेलिया डिसूजा तथा असिन भने शिर्ष दशमा पनि आउन सकेन।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out