झरना थापालाई दिक्क लाग्छ रे

झरना थापालाई दिक्क लाग्छ रे । गायिका रेनु विष्टको गीतको म्युजिक भिडियोको सुटिङका क्रममा रातभरि जागा बसेपछि अनिदो घर र्फकन लाग्दा उनले भनिन्, ँयसरी  दिनरात सुटिङ गरिरहनु पर्दा दिक्क लाग्छ ।’ उनले दिक्क लागेको कारण स्पष्ट पारिन् । लगातार तीन रात चलचित्रको छायांकनमा व्यस्त भए पनि हार्न नसकेर म्युजिक  भिडियोमा काम गर्न पुगे पनि उक्त भिडियोको छायांकन पनि रातभरि भएपछि झरना अत्तालिइन् । उनको हाँसो पहिलेको जस्तो स्वाभाविक थिएन । उनले गन्थन गरिन-  ँमेरो घर-परिवार सम्पन्न छ । पारिवारिक व्यापार-व्यवसाय राम्रै चलिरहेकै छ । बसीबसी खान लाउन मज्जाले पुग्छ । के कारण म अभिनय रसमा डुबिरहेकी छु भन्ने सोच  बेलामा मनमा खेल्छ । चटक्क यो क्षेत्र छाडेर घरै बसुँ जस्तो लाग्छ ।ँ के गर्नु झरना जी, ँफिल्मी नशा’ लागेपछि क्यै गरी नउत्रने रहेछ । तपाईंमा पनि त्यही नशाको लत  लागिसक्यो । बुढेसकालमा पनि उत्रँदैन, किनभने चरित्र अभिनेत्री तथा निर्मात्री भएर पनि त काम गर्न बाँकी नै छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out