म प्रेम वा यौनकी देवी होर्इन

अष्ट्रेलियाई पप गायिका काइली मिनोगका अनुसार उनी प्रेम वा यौनकी देवी होर्इनन्। उनका अनुसार उनी भन्दा उनका गीतहरू धैरै उत्तेजनात्मक छन्। काइलीको नँया म्यूजिक एल्बम यूनानी प्रेमको देवी एफ्रोडाइटको नाममा आधारित छ। उनले अगाडी भनिन्, मलार्य मेरो गित सुनेर धेरै मानिसहरू एक अर्कासंग नजिकिएको सुन्दा निकै नै आत्म सन्तुष्टी भएको छ।
४२ वर्षीय यी गायिकाले उनको बहीनी डैनीलार्इ क्रिस स्मिथको रूपमा प्रेमी पाएकोमा समेत खुशी लागेको छ। उनले डैनीले बिहे गरेमा उनको तनावमा कमी आउने कुराको समेत खुलासा गरेकी छिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out