नतालीको सेक्स सिन्

हलिउड अभिनेत्री नताली पोर्टमेनले आफ्नो अपकमिङ प्रोजेक्ट 'ब्लाक स्वान'मा एक लेसबियन डान्सरको भूमिका निर्वाह गरेकी छिन् । उनको यो प्रोजेक्ट थ्रीलर हो ।
फिल्ममा राखिएका केही उत्तेजिक सेक्स दृश्यका कारण उनका पिता छोरीप्रति बेखुशि छन् ।
'स्टार वास्र' अभिनेत्रीले डारेन एरोनोस्फक्कीको उक्त फिल्ममा मिला कुनिससँग रोमान्स गरिरहेको अवस्थामा देख्न पाइनेछ । नतालीको बारेमा बताइएअनुसार उनी हरेक समय रिजर्भ रहन्छिन् र आफ्नो पिताको सल्लाह र सुझावलाई आत्मसात गर्छिन् ।

यो फिल्ममा उक्त भूमिका नतालीलाई यति मनपर्‍यो कि यसपटक आफ्ना पितालाई पनि निराश तुल्याइदिइन् । उनका पिता हिजोआज पनि छोरीलाई सम्झाइरहन्छन् । यतिबेलासम्म पनि नतालीलाई बच्चासरह लिने गर्छन् उनका पिता ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out