बहिनीसँग रणवीरको अस्वीकार

बलिउडका चकलेटी ब्वाइ रणवीर कपुरले आफ्नी भतिजी करिना कपुरसँग फिल्म खेल्न इच्छा दर्शाएका त छन् तर उनीसँग रोमान्टिक फिल्म नगर्ने रणवीरको अडान छ । यदि अफवाहहरुलाई आधार मान्ने हो भने रणवीरले करिनासँग रोमान्टिक फिल्ममा काम गर्न पूर्णरुपमा अस्वीकार गरिदिएका छन् ।

रणवीरले भनेका छन् -म आफ्नी कजिनसँग फिल्ममा काम गर्न इच्छुक त छु तर रोमान्टिक फिल्ममा भने होइन ।' जब रणवीरलाई के करिनासँग फिल्म खेल्न प्रस्ताव आएको छ/छैन भनेर सोध्दा रणवीरले प्रस्ताव नआएको दाबी गरे ।

'मलाई लाग्छ कसैले मलाई बेबोसँग रोमान्टिक फिल्म गर भनेर प्रस्ताव ल्याउनेछैन । तपाईंलाई यो पनि बताउँ कि म मात्र होइन करिना पनि मसँग फिल्म खेल्न तयार छैनिन्' रणवीरले भने । करिनाका अनुसार रणवीर निकै राम्रा अभिनेता हुन् र निकै मेधावी पनि । अब यो हेर्न बाँकी छ कि कुनचाहिँ निर्माता यी दुवैलाई एकैसाथ लिएर फिल्म बनाउने इच्छा पुरा गर्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out