अरुणिमालाई कोक लागेपछि

नायिका अरुणिमा लम्साललाई आजभोलि नशा निक्कै चढ्न थालेको छ । तर मदिरा नै सेवन नगरी लाग्यो यो कस्तो नशा हो भनेर अरुणिमा परिवार त चिन्तित छन् नै साथिसागी नि चिन्तित हुन थालेका छन् । केही यो अरुणिमाको सिनेमा दिपशिखा फल्प भएको परीणाम भन्न थालेका छन् केही यो पारिवारिक तनाव हो भन्न पनि पछि परेका छैनन् ।
गतसाता एउटा कार्यक्रममा अरुणिमा नायक अर्जुन कार्की र रेजिनाको वीचमा थिइन् । कार्यक्रममा ककटेल डिनरको व्यवस्था थियो । तर यस्तो व्यवस्था हुँदा पनि नायिका अरुणिमाले न त हुस्किको चुस्की लिइन् न त वाइनको मज्जा नै लुटि्न । उन्ले त कोक समाएर पिउन थालिन् ।
थोरै कोक पिउँदा पनि अरुणिमालाई नशा चढेछ क्यार त्यसैले त भन्दै थिइन्, अर्जुन यति थोरै पिउँदा पनि किला लाग्यो मलाई, यो देखेर अर्जुन र रेजिना भने मुसुमुस हाँस्दै थिए । तर अरुणिमाको यो नाटक देखेर सबै कलाकर्मी दंगदास मानेर हेर्दै थिए । अरुणिमाको अभिनय क्षमता देखेर निर्देशक नरेश पौडेल भने दंगदास थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out