बाबुद्वारा छोरी बलात्कृत

म्याग्दी (बेनी), कात्तिक १० - बाबियाचौर-८ का ५८ वर्षीय धनबहादुर नेपालीले आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज भट्टका अनुसार बुधबार आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु धनबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। विभिन्न समयमा पटकपटक बाबुले छोरीसँग अनैतिक सम्बन्ध राख्दै आएको सार्वजनिक भएपछि प्रहरीले धनबहादुरलाई पक्राउ गरेको हो।
पीडित बालिकाले प्रहरीसमक्ष आफूलाई बाबुले डरधम्की देखाएर पटकपटक बलात्कार गरेको बताएकी प्रहरी नायब उपरीक्षक भट्टले बताए।
बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको उनले बताए। - रासस

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out