अश्लीलता फैलाएकोमा आरोपमा ब्रिटनी आलोचित

बिश्व प्रसिध्द पप गायिका ब्रिटनी स्पियर्सको दे पेरेंट्स टेलिविजन काउंसिलले टेलिभिजनमा अश्लीलता फैलाएको कारण आलोचना खेप्नु परेको छ। ब्रिटनीले उक्त कार्यक्रममा अति अश्लील कपडा लगाएर बच्चाहरूलार्इ यौन सम्बन्धी कार्यक्रम पेश गरेकी थिर्इन। यसका लागि ब्रिटनीको ग्ली एपिसोड समेत आलोचित भएको थियो। यस कार्यक्रमलार्इ १.३३ करोड़ दर्शकहरूले हेरेर किर्तिमान कायम गरेता पनि अधिकांस दर्शकहरूले यसलार्इ नकारात्मक दृष्टीले लिएका थिए।
धेरैजसो बच्चाहरूले ब्रिटनीको यस कार्यक्रमलार्इ हेरेको कारण यस कार्यक्रम आलोचित हुन पुगेको थियो। धेरैजसो अभिभावकहरूले ब्रिटनीलार्इ बच्चाहरूको रोल मोडलको रूपमा पेश गर्न नहुने राय व्यक्त गरेका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out