ऐश्वर्याको यौन विलाप निर्देशकको सेन्सरमा

मुम्बई, कात्तिक १३ (एजेन्सी)- प्रदर्शन तयारीमा रहेको गुजारिस फिल्मका निर्देशक सञ्जयलीला भन्सालीले मुख्य भूमिकामा रहेकी ऐश्वर्या रायको यौन विलाप दृश्य हटाएका छन्। बच्चन परिवारकी बुहारी रहेकी ऐश्वर्याको चरित्र बिग्रनसक्ने सम्भावनालाई ध्यानमा राख्दै निर्देशक भन्सालीले प्रदर्शनपूर्व नै फिल्मबाट यौन विलापका दृश्य हटाएका हुन्।

निर्देशकले प्रदर्शनपूर्व फिल्मका दृश्य थपघट गर्नसक्ने भन्दै भन्सालीले आफ्नो कार्यको औचित्य पुष्टि गर्ने कोसिस गरे।
गुजारिसमा ऐश्वर्याको जोडीको रुपमा ऋतिक रोशन छन्।
धुम २ मा यही जोडीको 'टङकिस'लाई लिएर विवाद चलेपछि ऐश्वर्याका ससुरा अमिताभको अनुरोधमा सो दृश्य फिल्मबाट हटाइएको थियो। अहिले पनि बच्चन परिवारकै अनुरोधमा दृश्य हटाइएको हुनसक्ने बलिउड खबर लेख्ने इन्टरनेट साइटहरुले उल्लेख गरेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out