इमरानले अवंतिकासंग बिहे गर्ने

टिनको बाकसमा वालुवा भरेर बोतल भित्र निम्तो
बलिउडका चॉकलेटी नायक इमरान खानले अवंतिका मलिकसंग आउदो जनवरीमा बिहे गर्ने निर्णयमा पुगेका छन्। इमरानले यस बर्ष दिपावालीका समय यसका लागि कार्ड समेत तयार पारेका छन्। विवाहका लागि समय कम भएकोले दुबैका परिवार यसका तयारीका लागि दिन रात एक गरेर लागिरहेका छन्।

यस विवाहका लागि बोलाउनुपर्ने पाहुनाहरूलार्इ एसएमएस तथा फोनबाट ८ जनवरीका दिन बेलुकी ५ बजे देखी विहान ५ बजे सम्मको समय खाली राख्न अनुरोध यरेका छन्। अहिले सम्म विहेको कार्ड नबाडेको भएतापनि एसएमएस तथा फोनबाट महत्वपूर्ण मानिसहरूलार्इ खबर गरिसकेको छ।

यस बिवाहको निम्तो अलग तरिकाले पठाउने भएको छ। एक टिनको बाकसमा वालुवा भरेर बोतल भित्र निम्तो राखिने भएको छ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out