नम्रताका नयाँ दाइ

अभिनेत्री नम्रता श्रेष्ठका लागि यसपटकको तिहार दुई अर्थमा खास रह्यो । खास यस अर्थमा कि 'मिस यू' हिरोइनले यो तिहारमा नयाँ दाइ भेट्टाइन् ।

नेवारी परम्पराअनुसार सोमबार मात्र तिहार मनाएकी नम्रताले ब्यवसायी राजीव श्रेष्ठलाई भाइटीका लगाइदिइन् । फोटोग्राफर राजीव भने होइनन् । पहिलोपटक एटिक रेष्टुराँमा भेट भएका नम्रता र राजीवले सम्बन्धलाई दाजुबहिनीमा रुपान्तरण गरेका हुन् । 'दाजु पाएपछि आत्मीय अनुभव भैरहेको छ' घरमै डाकेर टीका लगाइदिएकी नम्रताले भनिन् ।

दोस्रो अर्थमा सोमबारै आफ्नी एक दिदी र साथी रेमन श्रेष्ठको बर्थडे पनि सँगै परेकाले नम्रताले तिहारलाई बर्थडेका रुपमा पनि सेलिव्रेट गरिन् । भाइटीकापछि राजीव र नम्रता दुवैले बर्थडे पाटी मनाए ।

यतिबेला उनी सुरेशदर्पण पोखरेल निर्देशित चलचित्र 'मिस यू'मा व्यस्त छिन् । 'पर्पल डेज' उनको आगामी भेन्चर हो । सोमबारै अभिनेता कर्मसहितका नेवारी चलचित्रकर्मीले भाइटीका लगाएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out