कैट र बारबरा बिच टक्कर!

आजकाल बलिउडमा हलिउडको नक्कल गरेर निकै चलचित्रहरू बन्न थालेको छ। यस्तै अब यशराज फिल्म्सले पनि आफ्नो नँया चलचित्र हलिउड चलचित्रको नकल गरि निर्माण गर्न लागेको छ। यशराज बैनरको आगामी चलचित्र 'मेरे ब्रदर की दुल्हन' को कथा स्पेनिश चलचित्र 'माई ब्रदर्स वाइफ' संग मिल्दो जुल्दो छ। 'माई ब्रदर्स वाइफ' मा हलिउड कलाकार बारबरा मोरीको मुख्य भूमिका रहेको तथा उक्त चलचित्र यही महिनादेखी प्रदर्शन हुन गर्इरहेको छ।
उता कैटरीना कैफ तथा इमरान खान अभिनित चलचित्र 'मेरे ब्रदर की दुल्हन' को छाँयाकंण कार्य भर्इरहेको छ। 'माई ब्रदर्स वाइफ' को कथा एक महिलाले आफ्नो श्रीमानलार्इ धोखादिर्इ उनकै भार्इसंग सम्बन्ध राखेको कथामा आधारित छ। यता 'मेरे ब्रदर की दुल्हन' मा नायकले आफ्नो भार्यको प्रेमिकासंग प्रेम गरेको कथामा आधारित छ। दुबै चलचित्रहरूको नामले पनि एक अर्कासंग मिल्ने गरि राखिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out