थेसिसपछि कमब्याक युना

छिल्लो सात महिना अभिनेत्री युना उप्रेती छायाँमा रहिन् । रजतपटबाट उनी टाढिएकी थिइन् । स्नातकोत्तरको 'एक्ज्याम मुड'मा रहेपछि युनालाई थेसिस गरिसक्नुपर्ने बाध्यता थियो । त्यसैअनुरुप 'ग्रामिण विकास'की यी विद्यार्थी अभिनेत्रीले नेपालको 'ट्राभल्स एन्ड टुरिजम'मा निकै पापड पेलेर थेसिस लेखिन् । यो लेख्न उनलाई ठ्याम्मै ६ महिना लाग्यो । अब भने युना स्वतन्त्र भएकी छिन् र राजु गिरीको 'चन्द्रावती'मार्फत सिनेमा कमब्याक गरेकी छिन् ।

'थेसिस र एक्ज्याममा अल्झिएकी थिएँ' ओझेलमा पर्नुको कारणबारे 'फ्ल्यासब्याक' हिरोइनले सुनाइन् 'अब भने स्वतन्त्र भएकी छु ।' परिक्षा सकिएको भोलिपल्टैबाट उनी सिनेमामा यति व्यस्त हुन थालिन् कि 'चन्द्रावती'बाहेक तीनवटा प्रोजेक्ट पाइपलाइनमा छन् । रेशराज आचार्यको 'प्रीतिको फूल' नीराजन घिमिरेको 'दीलमा सजाएँ तिमीलाई' र विजय केरुङको 'तिमीले दिएको माया' उनका पर्खाइका फिल्म हुन् ।

सुटिङ जारी 'चन्द्रावती'मा युना सर्पोटिङ एक्ट्रेसको भूमिकामा छन् । उनी यतिबेला आफ्ना अपोजिट कुशल थापासँग रोमान्स गरिरहेकी छिन् । 'अनस्क्रिन'मा पहिलोपटक सँगै देखापरेको यो जोडीको केमेष्ट्री कत्तिको मिल्छ रिलिज कुर्नुको विकल्प छैन ।  

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out